२०८१ बैशाख ७, शुक्रबार
महेन्द्रनगर: भीमदत्त नगरपालिकाका दुई वडाले भारतीय राजदूतावासबाट एम्बुलेन्स सहयोग पाएका छन् । भीमदत्त नगरपालिका वडा नं. १६ र १३ ले आइतबार एम्बुलेन्स पाएका छन् । भारतीय राजदूतावासको नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दुबै वडालाई संयुक्त रुपमा... विस्तृतमा
दिल्ली: दिल्लीको राउज एभिन्यू अदालतले सोमबार महत्त्वपूर्ण फैसला सुनायो, मुख्यमन्त्री अरविन्द केजरीवाललाई अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाइयो। यो निर्णय कथित रक्सी अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा उनको संलग्नताबाट आएको हो।... विस्तृतमा
काठमाडौं: चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले... विस्तृतमा
कञ्चनपुर: महेन्द्रनगर कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा नेपाल–भारतको... विस्तृतमा
बाजुरा - जिल्लाको पुर्वी उत्तरी क्षेत्रको बुढिनन्दा नगरपालिका वडा न ३ सिराडी डाँडाबाडा जैलु नुरी भुल्याना तलिगोठी लगाएका ठाउँमा नेपाल टेलिकमले जोडेको 4G सेवाबाट स्थानीय बासी बन्चित भएका छन । नेपाल टेलिकम देशभरि 4G सेवा... विस्तृतमा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तत्कालिन माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ । विहान ११ बजे पछाडी सुरू भएको सचिवालय बैठकमा स्थायी कमिटीबाट पारित भएका एजेण्डाका विषयमा... विस्तृतमा
महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका (११ गड्डाचौकीमा सञ्चालन भएको दोस्रो मेयर कप डे( नाइट टि(१० क्रिकेट प्रतियोगिताको उपाधि भीमदत्त (०८ ले... विस्तृतमा
काठमाडौं: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा बढी पीएम २.५ को स्तर भएको काठमाडौं विश्वको दोस्रो प्रदूषित शहरको सूचीमा परेको छ । वायु... विस्तृतमा
महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका (११ गड्डाचौकीमा सञ्चालन भएको दोस्रो मेयर कप डे( नाइट टि(१० क्रिकेट प्रतियोगिताको उपाधि भीमदत्त (०८ ले... विस्तृतमा
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी