२०८१ मंसिर १८, मंगलबार
महेन्द्रनगर ।
सुदूरपश्चिम प्रदेशले २ मन्त्री पाउने भएको छ । माओवादी केन्द्रबाट १ जना र नेपाली कांग्रेसबाट १ गरि सुदूरपश्चिम प्रदेशले २ मन्त्री पाउने भएको हो ।
नेपाली कांग्रेसबाट दिलेन्द्र बडु र माओवादी केन्द्रबाट हरिराम चौधरी (उत्सव) मन्त्री बन्ने सम्भावना रहेको छ । दुबै जना सामानुपातिक सांसद हुन् । चौधरी कैलालीका हुन भने बडु दार्चुलाका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । । मन्त्री छनौटका लागि गठनबन्धन दलका शीर्ष नेताहरु छलफल गरिरहेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी