२०८१ मंसिर ६, बिहिबार
यो समय सबैको आखामा परेका Rapper तथा गायक अराज केशव ले केही दिनमा `तिमी हेर त्यसै राम्री छ्यौ´(बुढी पीडित ग्याङ्ग) सार्बजनिक गर्ने भएका छन। उनले यस पटक आफुलाई चुनौतीको साथमा यो गीत बजारमा ल्याउन खोजेका हुन्। केहि दिन देखि घरायसी काम मा अलमलिएका अराज ले अब आफ्नो यात्रालाई फेरी निरन्तरता तिर र नयाँ बाटो मा लैजाने भएका छन ।
अराज केशव कै आवाज रहेको उक्त गीतमा रबी चन्द ,पदम राज जोशी,दीपक गिरी ,आशिष बोहरा र राम चन्द्र आदीको को बिशेष भूमिका देख्न सकिन्छ। उक्त गीत मा एक नारायण भण्डारी को शब्द र महेश खड्का संगीत रहेको गीतको भिडियोलाई ARAAJ KESHAV EXPRESS को अफिसियल युट्यब च्यानलमार्फत शुक्रबार टीजर सार्वजनिक गरीएको छ ।
यसको छायांकन अनील के मानन्धर ले गरेका हुन् भने निर्देशक अराज केशव आफै ले गरेका छन् ।
Rapper अराज केशव ले दर्जनौँ म्युजिक भिडियोहरु यसअघि नै सार्वजनिक गरीसकेका छन् । उक्त गीत चार भाषामा आउने र पहिले प्रथमीक्ता मा नेपाली भाषामा सार्वजनिक गरीने केशव ले बताए । साथै यस गितलाई दर्शकले मन पराउने उनको विश्वास छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी