२०८१ मंसिर ६, बिहिबार
रमेश भण्डारी आँसु:
पुर्ब बग्दि करणालि, पश्चिम महाकालि ।
बिच्चमा छ बुणियाको, नौजिल्लाको थाली ।।
उत्तर तिर चिन पड़्यो, दक्षिण मा भारत ।
प्रकृतिका तराजुमा, जानैन हारत ।।
शुदुरपश्चिमा:ञ्चल, बिकास क्षेत्र थ्यो ।
बहत्तरका सम्बिधानमा, सातौँ प्रदेश भ्यो ।।
साँस्कृतिक का हिसाबले, एक् राज्य डोटिहो ।
हराइग्या ईतिहाँसका पाना, मन्बैरि खोटिहो ।।
हिमाल पहाड़ तराइ, मिल्याकोछ ठौर ।
खरो ठौरै डगन भै, येइ रङ्ङिलि चौर ।।
हिमाल तिर पड़्याकोछ, दार्चुलाको भाग ।
झिक जिल्ला पड़्याका छन, पहाड़का काख ।।
पहाड़ बैतड़ि बझाङ, डोटि डणेल्धुरा ।
केइ भाग दार्चुलापन, आछामरे बाझुरा ।।
तराइमा दुई जिल्ला भया, कञ्चनपुर कैलालि ।
नौ जिल्लाको डोटि राज्य, संस्कृतिकि मालि ।।
काँइ गल्ति काँइ बर्ति होला, सुनौला काज्यको ।
डोट्यालीहो मुख्य भाषा, येइ डोटि राज्यको ।।
दार्चुला बैतडी बझाङ, डोटि डणेल्धुरा ।
येइ ठौर डोट्याली भाषा, बोल्लाछन पुरा ।।
तराइमा पहाड़ बठै, बस्साकी गयाका ।
बोल्लाछन डोट्याली भाषा, ईतिहाँस रयाका ।।
तराइको प्रथम भाषा, डोट्यालि चिनिन्छ ।
ऐल आयो नया फैसन, यो भाषा घिनिन्छ ।।
डोट्याली समाजमाइ, शुख दुख बोक्याको ।
संस्कृतिलाइ चिनाउनाकी, मल्जल पोख्याको ।।
मातृभाषा डोट्यालि हो, जि बोल्लु पड़्यालै ।
बच्पन बिसद्दु होईन, ऐतर बड़्यालै ।।
सौका नगारि खम्पा हुन्या, पुरम्बा जातिका ।
हिमालका भुभाग तिर, बसन्या आदिका ।।
पहाड़ तराईतिर, जातिय फरक ।
बाहुन ठुकुरि क्षेत्री, दशभानि मगर ।।
गुरुङ नेवार राजि, बनराउत जातका ।
तराइ पहाडमा बस्या, नौरङङी साथका ।।
मौलिक संस्कृति याँकी, लागन्छे म सोराइ ।
जाण्याजति दुई आँखर, कलमकी कोराई ।
चैत बिसु बैशाख पनिउ हरेली संक्राँत ।
तिज पर्ब ॠषितर्पणि, गौरा दुत्या जाँत ।।
भाइटिका तिहार नौर्ता, दसैँ भैलो साथ ।
हरेलि रे वल्केइ संक्रात, बुड़ि गाड्ड्या सक्रात ।।
घासे सक्रात पुसै पन्र, कौवा त्यार माग ।
भेटाउलो चैतको मैना, अनन्तया होलि ।
व बड्डाउ काँकाहौ भण्णेइ, डोट्यालकी बोलि ।।
उत्सवमा ब्या बर्त नन्न, भोज रे बनभोज ।
सबै लाग पुर्ना दिनकी, संस्कृतिलाइ खोज ।।
उखान टुक्का कथा बातै, लोक गितको खानहो ।
देउड़ाले चम्क्याको राज्य, देउड़ाईको सान हो ।।
फाग सगुन भक्तिगित, ठाड़ो तेर्छो खेल ।
देउड़ा ढुस्को धुमारि रे, उदाउनीका बेल ।।
ठोक छेउटा अठेवाली, सास्कृतिको रित ।
बन पाखा गाइरन्या, याइन देउडा गित ।।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी