२०८२ चैत्र २०, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

२

सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

३

मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

४

कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

५

देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

६

व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

७

समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

८

नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

९

युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

१०

दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

११

वडा अध्यक्ष धामीको मूल्यांकन : सफलतासँगै बाँकी कामहरूको स्वीकारोक्ति

१२

पूर्व अध्यक्षहरूको संयुक्त स्वर : भट्ट नेतृत्वमा निरन्तरता आवश्यक

बन/पालिका

.. अनि उपाध्यक्ष नाथ भन्न बाध्य भइन ‘भिट्ट मात्र दे तेरा अध्यक्ष की घाँटी च्यप्या हु ‘

१०

भीमदत्त नगर प्रहरी इन्चार्ज बोहरा बिरुद्ध करणी मुद्दा

११

काँग्रेस एमालेविच भागबण्डा नमिल्दा पाँच महिनादेखि महाकाली अस्पताल समिति बिहिन

१२

विश्व मानवीय दिवसमा महेन्द्रनगरमा रक्तदान : कालिका लायन्स क्लबको अभियान

प्रकाशित मिति: २०७८ भाद्र ७, सोमबार (४ साल अघि)

आज – ०७ भाद्र २०७८ सोमवारको राशिफल

  • ७२० पटक पढिएको
  •   मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

     वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

    ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

     मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा)

    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ला । साथीभाइले पनि राम्रै सहयोग गर्नेछन् ।

      कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग रहेको छ, तर अरुको साथ र सहयोग मिल्नेछ ।

     सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज रोकिएका अधुरा काम पुन: सुचारु हुनसक्छ । शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । नयाँ कामको योजना या प्रारम्भ समेत हुनसक्छ ।

      कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ ।

      तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग छ ।

      वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

      धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा पनि होला ।

     Aquarius: कुम्भ राशी:( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथिको आगमन हुनेछ । सङ्गीतमा रुचि पनि बढ्नेछ ।

      मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

     मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

  • Paschimaaja
  • Rashifal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    राशिफल सम्बन्धि थप
  • ३ साल अघि

    लैंगिक हिंसा बिरुद्ध अभियानको अवसरमा दोधारा चाँदनीमा माईती नेपालको जनचेतनामुलक कार्यक्रम

  • ३ साल अघि

    सुदूरपश्चिमका पालिका मध्ये भीमदत्त नगरपालिका भ्रष्टाचारमा अग्रस्थानमा : अख्तियार

  • ३ साल अघि

    बेदकोट १ मा बाम गठबन्धनको चुनावी सभा बामकै उम्मेदवार पक्षमा जनलहर बढ्दै गयो : नेताहरु

  • ४ साल अघि

    कन्चनपुर को सिद्धनाथ मन्दिर ब्रह्मदेवमा आज बाट मेला शुरु

  • समाचार
  • १

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • २

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • ३

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • ४

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • ५

    देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

  • ६

    व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

  • ७

    समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

  • ८

    नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

  • ९

    युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

  • १०

    दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सम्पादक: भूपी उपाध्याय

    साईट मेनु

    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution