२०८१ मंसिर ७, शुक्रबार
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई अर्थमन्त्रालयले तीन दिने स्पष्टिकरण सोधेको थीयो आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोलाईयको छ।
सर्वोत्तम सिमेन्ट १० हजार कित्ता सेयर धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाकी छोरी रेबिका ढुंगाना र नेप्से सीइओ चन्द्रसिंह साउदको श्रीमति शुसीला कुमारी बोहराले खरिद गरेका पाईयको छ।
मन्त्रालयले सोधेको स्पष्टिकरण पत्रमा ‘सञ्चारमाध्यममा आएको विषयवस्तुको सत्य, तथ्य, यथार्थ के हो र तथ्यपरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराइदिनु हुन आदेशानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा बुजाईयको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी