२०८१ मंसिर ६, बिहिबार
मिति २०७८।०४।२५ गते राती अं. ००:३५ बजेको समयमा जिल्ला कैलाली चुरे गाँउपालिका वडा नं ३ सल्ले घारी स्थित अछाम देखि धनगढी तर्फ विरामी लिई आउँदै गरेको सु.प.प्र ०१००१ च २६५८ नंबरको स्कारपियो आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १५०/२०० मिटर तल खस्न घई दुर्घटना भएको छ। तत्काल ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट प्रहरी टोली उक्त स्थानमा खटिई गई स्कारपियोमा सवार निम्न व्यक्तिहरु घाईते भएको हुँदा निज घाईतेहरुलाई उपचारको लागि पदमा अस्पताल अत्तरियामा पुर्या्ईएको र थप उपचारका लागी माया मेट्रो अस्पताल धनगढीमा पठाईएको प्रहरीको भनाई छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी