२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
बैतडीको पाटन नगरपालिकाले बिद्यालय सुचारु गर्ने भएको छ । कार्यपालिका बैठकले २० गते देखि बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । कक्षा १ देखि ८ सम्म पढाई हुने बिद्यालयहरु पुर्णरुवमा खुला गर्न पाइने छ भने माध्यामिक बिद्यालयको हकमा कक्षागत वा तहगतरुपमा पढाई सुरु गरिने नगरपालिकाले जनाएको छ । कोरोनाको संक्रमण कम हुदै गएको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा साखा प्रमुख बिर्खराज भट्टले जानकारी दिनुभयो । नगरपालिकामा १ जना मात्रै कोरोनाका सक्रिय बिरामी छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी