२०८१ मंसिर ८, शनिबार
तेह्रथुपम पावर कम्पनीको आईपीओ बाँडफाँडको तयार भईरहेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओमा परेको आवेदन भेरिफाइ भईरहेको हो ।
उक्त आवेदन भेरिफाइको काम सकेपछि मात्र कम्पनीको आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म ८ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
जसमध्ये ४० हजार कित्ता म्युचुअल फण्डलाई, १६ हजार कित्ता कर्मचारी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो ।तेह्रथुपम पावरको आईपीओ ७४ हजार ४ सयलाई १०÷१० कित्ता पाउने, यस्तो छ बाँडफाँडको पछिल्लो तयारी
कम्पनीको आईपीओमा २३ लाख ९६ हजार ३४८ जनाको २ करोड १२ लाख ४६ हजार ९१० कित्ताका लागि आवेदन परेको थियो । उक्त आईपीओमा तिर पूर्वक आवेदन दिने योग्य ७४ हजार ४ सय जनाले १० कित्ता सेयर पाउने देखिएको छ । SHARE LAGANI
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी