२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुरको गृह जिल्ला डडेल्धुरामा भईरहेको क्रियाशील सदस्यताको विवादलाई लिएर एक् जना वडा सभापतीले कांग्रेसको क्रिया गरेका छन् ।
आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै अमरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालले क्रिया गरेका हुन्
आफनो क्रिया शील सदस्यता खारेज गरेको अनैतिक कार्य प्रती घोर भत्र्सना गर्दै सोमवार पहिलो दिन नेपाली कांग्रेसको क्रिया गरेको उनले बताए । आफूले लामौ समय देखी पार्टीमा दिएको योगदानको कदर नगरेर उल्टै अनादर गरेको भन्दै आक्रोश व्यक्त गरे ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी