२०८१ मंसिर ७, शुक्रबार
कि चाईयो एम सिसि हाम्लाई, क्याई हो लगालाग क्याई लाउनुहो आफ्नी माटि, दोषराका भाग
देश बेचेर कि पाईन्या हो, क्याई झिक जाणन्छौ अर्खाको सासन ल्याउन, क्याई निको माणन्छौ
लोभ लाभ लाभ् बिलाप् हुन्छ, उठाबास जन्पडौ तम्राई मनको केइ हुनैन, जन्तालै मन्पडौ
एक्कै फेरा धेकिन्याहो, त्यो पैसाकी गठ्ठि पुई जाणला जब् लागली, लालचकी गठ्ठी
ल्याउन्याई हौत येई देशमाई, बलियो कानुन ल्यास तिन् करोड नेपालीन्लाई, छ शान्तिकी प्यास
जन्ताका बेदना धेक, कुर्चि छाड़िदिय रोजगारका बटा ल्यास, थोक्कै जाणिदिय
जनतालाई स्वदेशैमा, रोजगार भयाले सप्प्यो हुन्थ्यो भोट् माग्गाकी, पुई दैला आयाले
देशमा रोजगार भणि, श्रमदान पाउनुभ्यो कमाउन प्रदेश झान्भ्यो, बाकसमा आउनुभ्यो
जल्स्रोतका धनी देश, पानी नपाईन्या नेतानका कुरा धेक, कैलाई कि चाईन्या
पार्टिनका कार्यकर्ता सडक्मा भुक्याका कुर्सिकि डग्याका नेता, सत्तामा लुक्याका
कालापानि लिपुलेक, मुटुहैलै प्यारो भारतले मन्पडि गर्यो, कि भैछ अन्यारो
कुटनितिक करम गद्द्या, देश बेचि खन्या कालापानी लिपुलेक, कैखाई होब झन्या
देशमा भयाको रकम, आफ्नी भुणि भद्द्या सकियो एम सिसि भण्णा, जन्तासित लड्ड्या
ठौर ठौर बटा घटा, हिट्टाकी डर छ दुर्व्यवहार बलत्कार अजर अम्मर छ
ठौर ठौर भ्रष्टाचार, घुषको व्यवपार देशकी उब्यान्द छैन, बुचिगैला धार
सक्छौत इन जघन्य अपराधलाई रोका जन्ताका सवासि बन, पछा छाति धेका
एक् भन्छ बिजुली दिया, एक् भन्छ रोड दिया एक् भन्छ घरजग्गा दिया, एक् भन्छ खोड़ दिया
एक् भन्छ स्कुल दिया, एक् भन्छ पानिदिया जन्तालै क्या लाटाहौब, भलाद्मि ठानिदिया
बिजुली आई बत्ति छैन, सोलार बल्याका रोड आई गाडि मोटर छैन, गोर्वच्छा छल्याका
घरमा राहात दियो, रोजगारि बिदेश कर माग्गाकि दैला आउना, उई पसिना पेस
एक् घर एक् धारा दियो, पानीको नाउ छैन गाउँगाउँ मा स्कुल दियो, शिक्षाको भाउछैन
गाउँगाउँ मा बिकासा नाउमा, भ्रष्टाचार हेर डाँक्टर साप मेरा देशो मनको तार हेर
घट्टो घट्टोई बाईझान्पस्यो यैईको आकार हेर कन्ज्याई पुर्व कन्ज्याई पश्चिम, घट्टि सार हेर
कमजोर होईग्यो भौतै येईका, मुण्डा भार हेर हड़मा चिड्कन्या येईका, धै सरकार हेर
राष्ट्र गौरबकी कसै, केई मया हुनीत क्याई हुनी कुकर्मैजसि, राजनीती जुनीत
क्याई बग्या कल्कल आँसु, यो दुर्दशा धेकी जन्तामा एकता होली बाटो दिन्ना छेकी
यो माटि सत्यकी होली, ठालु त रोईझन्ना नेपाल ईजुलाई बेच्च्या, अचिराई होईझन्ना
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी