२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा एकजना कोरोना संक्रमितको धनगढीमा मृत्यु भएको हो । भिमदत्त नगरपालिका ७ का ८४ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाइ उपचारका लागि सेती अस्पताल लगिएको थियो । थप उपचारका लागि सेती अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा बिहिबार उनको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यो संगै कञ्चनपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९६ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी