२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । नेपाली कांग्रेसका शिर्ष तीन नेता आईतवार डडेल्धुरा पुग्ने भएका छन । नेपाली कांग्रेस जिल्ला कार्य समिती डडेल्धुराले शनिवार एक सुचना मार्फत दिउँसो १ बजे बसपार्कमा सबैलाई कार्यक्रममा उपश्थिती जनाउन आग्रह गरेको छ ।
पार्टीको क्रियाशील सदस्यता विवाद र अनशनरत डडेल्धुरा कांग्रेसका नेता कार्यकर्तालाई साथ दिन डा. शेखर कोइराला अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष केशव सिंह र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य डडेल्धुरा जाने भएका हुन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी