२०८१ मंसिर ६, बिहिबार
म्हेन्द्रनगर:
डडेल्धुरामा कोरोना संक्रमितको मृत्यु भएको छ । डडेल्धुरा अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । अमरगढी नगरपालिका ५ का ७० बर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको डडेल्धुरा अस्पतालले जनाएको छ । असोज १४ गते अस्पताल भर्ना भएका पुरुषको शनिवार राती ज्यान गएको हो । १४ गतेबाट नै उनको भेिन्टलेटरमा राखेर उपचार हुदै आएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी