२०८१ मंसिर ९, आईतबार
वाराणसी:
उत्तर प्रदेशको सोनभद्रमा १० जनाको जघन्य नरसंहारपछि प्रियंका गान्धीको संघर्षपूर्ण कार्यशैलीले मुलुकमा आफ्नो राजनीतिक धरातल गुमेको कांग्रेस पार्टीको लागि ठूलो मुद्दा खडा भएको छ। जसरी कांग्रेस राष्ट्रिय महासचिव प्रियंका गान्धी १९ जुलाईमा अचानक वाराणसी पुगेर सोनभद्रको गोली प्रहारमा घाइते भएकाहरुलाई भेट्न पुगेकि थिईन । त्यसपछि उनी पीडित परिवारलाई भेट्न सोनभद्र गएकी थिइन्। तर उनीहरूलाई उत्तर प्रदेश प्रशासनको निर्देशनमा बाटोमा रोकियो। त्यसपछि प्रियंका गान्धी नारायणपुरको सडकमा कांग्रेस नेताहरुसँग धर्नामा बसेकी हुन् । मुद्दा खराब भएको देखेपछि उत्तर प्रदेश प्रहरीले तुरुन्तै प्रियंका गान्धीलाई हिरासतमा लियो र २४ घण्टा भई सक्दा पनि प्रियंका गान्धी लाई हिरासत मा नै राखेको छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी