२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
कञ्चनपुरमा एक अजिङ्गरको उद्दार गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट बयलबन्दाबाट खटीएको गस्ति टोलीले जिल्ला कञ्चनपुर दोधराचादँनी नगरपालिका १ भुमिराजटोलबाट अन्दाजी ८ फिट लामो अजिङ्गरको उद्दार गरेको हो । अजिङ्गरका उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पोष्ट दोधाराका रेन्जर कबिराज बोहराको जिम्मा लगाइएको गणले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी