२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर:
“हरे शिव राम” लाल बहादुर धामी (अछामी बड्डो) को पछिल्लो गीत “हरे शिव राम”‘ युट्युबमा अपलोड भएको २ दिन मा उक्त गीत युट्युबमा १ लाख भन्दा बढी हेरिएको छ । उक्त गीत धेरैले रूचाएका छन्। गीतलाई लिएर अहिले धेरै सकारात्मक प्रतिकृयाहरू आइरहेको लाल बहादुर धामी (अछामी बड्डो) बताए का छन् ।
गीतमा उठाइएका विषयलाई दर्शकले मज्जाले ग्रहण गरिदिँदा खुसी लाग्छ,’ उनले भने।। ‘यो रमाइलो खालको गीत हो। हरेक कुरा गर्दा त्यसबाट गीतमा केही कुरा लिन सकिन्छ कि भनेर सोचिरहन्छु। यसअघि ‘जान्या होइकी मेरा पोइल ‘ नामक गीतको प्रस्तुतिकरणको निकै तारिफ भएको थियो अछामी बड्डो। लाल बहादुर धामी (अछामी बड्डो) को आवाज रहेको उक्त गित मा बिनोद बाजुरेली को शब्द ,संगित ,एरेन्ज र निर्देशन समेत रहेको गित मा छायाङ्कन हरिस महरा ले गरेका छन भने कोरस गायन मा पुस्पा बोहोरा स्मृति शाही ले आवाज रहेको छ। जस्मा लाल बहादुर धामी (अछामी बड्डो),रोजी कुंवर,आनन्द खड्का,पशुपति खनाल र पानसरा को अभिनय रहेको छ।
यो भन्दा पहिले ताउलो र छोपुला तालको माछो जस्ता गीत सार्वजनिक गरेको, र सबै को माया ले उक्त नयाँ गित “हरे शिव राम” निकै फरक रहेको लाल बहादुर धामी (अछामी बड्डो) ले बताए । लाल बहादुर धामी (अछामी बड्डो) ले अहिले एक पछि अर्को म्युजिक भिडिओ दर्शकमाझ पस्किदै आएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी