२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
बैतडीमा कोरोनाका सक्रिय संक्रमित शुन्य भए पछि तत्कालका लागि कोरोनामुक्त जिल्ला भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार तत्कालका लागि बैतडी जिल्ला कोरोनामुक्त जिल्ला बनेको हो । पछिल्लो तीन् दिन देखि जिल्ला कोरोना संमक्रमणमुक्त बनेको स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी हरीश भट्टले जानकारी दिए । जिल्ला अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा परिक्षण पनि रोकिएको उनले बताए । यद्यपी भारतसँग जोडिएको झुलाघाट नाकामा भने एन्टीजेन परिक्षण भइरहको छ । बैतडीमा १९ सय ४६ पुरुष र ८ सय ४९ महिला गरी २७ सय ८५ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणबाट १४ जनाको निधन भएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी