२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कञ्चनपुरमा जबरजस्ती करणी मुद्दाका फरार एक युवक डेढ वर्षपछि पक्राउ परेका छन् । बेलौरी नगरपालिका –४ का युवकलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार ती युवकलाई जिल्ला अदालतले २०७७ भदौ २५ गते ६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ । प्रहरीले ती युवकको नाम भने खुलाएको छैन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी