२०८१ चैत्र ३०, शनिबार ८ : २४ : ००
कैलाली टिकापुर नगरपालिका वडा नं. १ स्थित सिद्धार्थ होटलमा अबैध हतियार लुकाई छिपाई राखिएको भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उक्त स्थानमा गई खान तलासी गर्दा उक्त होटलको ३०१ नम्बर कोठाको ट्वाईलेटमा लुकाई छिपाई गरि राखेको अवस्थामा २ थान पेस्तोल, ऐ.को म्याग्जिन थान २ र ऐ. को गोली राउण्ड ७ समेत फेला पारी बरामद गरि सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरी ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय