२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कैलालीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कैलारी गाउँपालिका २ का ८३ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । मंसिर १५ गते श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको थियो ।उनको उपचारको क्रममा शुक्रवार विहान मृत्यु भएको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी