२०८१ मंसिर १५, शनिबार
लाल बहादुर धामी (अछामी बड्डो) र लक्ष्मी आचार्य को “जोई नभई नहुन्या” म्युजिक भिडिओ सार्वजनिक गर्ने तयारी रहेको र केही दिनमै भुमिराज म्युजिक युट्युब च्यानल मा म्युजिक भिडिओ सार्वजनिक गरिने गायक राम प्रसाद अवस्थी ले बताए ।
राम प्रसाद अवस्थी र गौरि भट्ट को आवाज रहेको गीतमा शब्द: राम प्रसाद अवस्थीर को आफ्नै रहेको र संगीत संयोजन: बिनोद बाजुराली को रहेको छ । भिम बिष्ट (अछामी रेखा) को निर्देशन र पि.आर जोशी ले छायाङ्कन गरेको म्युजिक भिडिओमा लाल बहादुर धामी (अछामी बड्डो) ,लक्ष्मी आचार्य र जहित बुढा को अभिनय रहेको छ ।
गायक राम प्रसाद अवस्थी एक पछि अर्को म्युजिक भिडिओ दर्शकमाझ पस्किदै आएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी