२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । विहिवार बिहान करिब ८ बजेतिर लम्की चुहा नगरपालिका ७ भित्री सडक खण्डमा पश्चिम बाट पुर्व तर्फ जादै गरेका सोही ठाउँका चाकावाडी बस्ने बर्ष २७ का रमेस चौधरीको मृत्यु भएको जिल्ला प्रहर िकार्यालयले जनाएको छ ।
उनले चलाएको से३ प ६१३५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडकको कल्भर्ड वाट खसि सोही मोटर साईकलमा च्यापिई मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी