२०८१ मंसिर १०, सोमबार
पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा न २५ बाहिनी भगतपुर अगाडि रहेको उनको शालिकमा कंचनपुर जिल्ला अध्यक्ष गजेंद्र बहादुर चन्द लगायत नेता तथा कार्यकर्ता ले माल्यार्पण गरेका छन्।
राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा कंचनपुरस्थित सम्पूर्ण राष्ट्रबादी समूह एक ठाउमा आएर मंगलबार न २५ बाहिनी भगतपुर अगाडिको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन्।
पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणपछि महेंद्र स्मारक मा कोण सभालाई सम्बोधन गर्दै सम्पूर्ण हिन्दुबादी समूहले धर्म बचाउन एक ठाउमा उभिनु पर्ने र इतिहास कसैको मेटाउन पाईदैन भनी त्यही मंच बाट राजा महेन्द्रको सालिक निर्माणार्थ समिति सहित घोसना गरी संयोजकमा फुटवल संघका कोच पुष्कर शाहिलाई तोकेको छ।
कार्यक्रम को संचालक मा राप्रपा जिल्ला सचिब हेमबाबू लेखक ले गरेका थिए ,त्यसैगरी सभापतिमा राप्रपा जिल्ला अध्यक्ष गजेंद्र बहादुर चन्द र प्रमुख अतिथिमा राप्रपा सुदूरपश्चिमका पुर्ब प्रदेश प्रमुख श्याम बहादुर शाही रहेका थिए।
राप्रपा को आयोजना मा सबै राष्ट्रबादी समूह एक भएर लागेको देख्दा महेन्द्रनगर बासीमा राम्रो मैसेज गएको स्थानीय बासी बताउछन जब सबैको मैग मुद्दा एक भए किन अलग अलग आउछन भन्ने भनाइ यो देख्दा अब सबै मिलेर जादा सबैको साथ पाउने आकलन गैर्न थालेको बताउछन।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी