२०८१ माघ १६, बुधबार
अछाम:
अछामका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रजिअ विश्वराज मरासेनीसहित नागरिकता फाँट र अन्य शाखामा कार्यरत ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै सेवा १ हप्ताका लागि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय अछामले सूचना जारी गर्दै माघ १० गतेसम्मका लागि कार्यालयबाट प्रदान हुने सेवा बन्द गरिएको जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय