२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यालयका १६ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बुधवार कार्यालयले एक सुचना मार्फत जानकारी दिएको छ ।
साथै नगरपालिकाले दिने अत्यावश्यक बाहेकका सेवा सुविधा पौष ६ देखी १० गते सम्मलाई बन्द गरिएको जनाएको छ । कोरोना संक्रमणबाट जोगिन जोगाउनको लागि उक्त निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिएका छन् । नगर प्रहरी दमकल, एम्बुलेन्स,अग्नी नियन्त्रक, सरसफाई आधारभुत स्वास्थ्य सेवा बाहेकका सबै सेवा बन्द रहने भएको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी