२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर । कञ्चनपुरका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको शुक्रवार मृत्यु भएको हो । कृष्णपुर नगरपालिका २ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मुटुको समस्या देखिए पछि उनी उपचारका लागि पुष २५ गते उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको आज उपचारका क्रममा शुक्रबार मृत्यु भएको जनाइएको छ । यो सहित कञ्चनपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी