२०८१ मंसिर १४, शुक्रबार
महेन्द्रनगर । कञ्चनपुरका स्थानिय तहमा कर्मचारी तथा जनप्रतिनिधीहरुमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेपछि सेवासुविधा दिन असमर्थ भन्दै बन्द गर्नुपने अवस्था आएको छ । वेदकोट नगरपालिकाले पनि मंगलवार एक सुचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्टद्धारा हस्ताक्षरित सुचनामा वेदकोट नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरू तथा नागरिक माझ पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको पाइएकोले यही माघ १२ देखि माघ १७ गतेसम्मका लागि सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको जनाईएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी