२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय बाजुराका कर्मचारीलाई कोराना संक्रमण देखिएपछि सेवा बन्द गर्ने भएको छ । प्रशासन कार्यालय बाजुराले सुचना जारि गरि माघ १२ गते लागु हुने गरि अर्को सुचना जारि नहुदा सम्मका लागि सेवा बन्द गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले वताएका छन् ।
शान्ति शुरक्षा र मुद्धा सम्बन्धी अत्यावश्यक सेवाहरु बाहेक सम्पुर्ण बन्द गरिएको छ । नागरिकता, राहादानीको शिफारीस लगायत सम्पुणर् सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । बाजुरामा कोरोना भाइरसको तेस्रो लहर फैलिरहेको छ । स्वास्थ्य कार्यलय बाजुराका अनुसारमा बाजुरामा संक्रमण दर ४४ प्रतिशत रहेको जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी