२०८१ मंसिर ७, शुक्रबार
काठमाडौं :
प्रधानमन्त्री शेर बहादुर देउवाले बैशाख मै स्थानिय तहको निर्वाचन गर्ने प्रस्ताव गरेका छन । शनिवार बसेको सत्ता गठवन्धनको बैठकमा देउवाले संविधान अनुसार बैशाखमै निर्वाचन गर्ने प्रस्ताव गरेका हुन ।सत्ता गठवन्धन दलका नेताहरुले ऐन शंसोधन गरेरै भए पनि स्थानिय निर्वाचन पर धकेल्ने प्रयत्न गरिरहेको बेला देउवाले बैशाखमै निर्वाचन गर्ने प्रस्ताव अघि सारेका हुन । देउवाले अब ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेका हुन् । देउवा आफ्नै पार्टी ,विपक्षी एमाले देखि राष्ट्रपति सम्मको दवावमा छन । स्थानिय निर्वाचन कै सन्दर्भमा आजै गठवन्धनले कानुन व्यवसायीहरुसंग थप छलफल गर्दै छन भने अपरान्ह ४ बजे पुनः बैठक बस्दै छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी