२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ । पुनरबास नगरपालिका ७ का बर्ष ८८ को पुरुषको मृत्यु भएको हो । दमका बिरामी रहेका उनी उपचारको लागी मिति माघ २७ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
उनको पिसिआर परीक्षण रिपोट पोजेटिभ भई उपचारकै क्रममा रहेको र शुक्रवार बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यो सहित कञ्चनपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ११ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी