२०८१ मंसिर ७, शुक्रबार
काठमाडौँ । आईसीसी पुरुष टी(२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को अन्तिम चरणको खेलमा नेपालले क्यानडालाई हराउँदै सेमिफाईनल प्रवेश गरेको छ। नेपाल समूह ए को समूह विजेता बन्दै छनोट चरणको सेमिफाइनलमा प्रवेश गरेको हो।
आज भएको खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराएको हो। क्यानडाले नेपाललाई दिएको ८१ रनको लक्ष्य पन्छ्याउँदै नेपाल १४।१ ओभरमा २ विकेट गुमाउँदै खेल जितेको हो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने अविनाश बोहरा र कमल सिंह ऐरीले समान दुईरदुई विकेट हात पारे। कुशल मल्लले एक विकेट लिए।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी