२०८१ मंसिर १४, शुक्रबार
महेन्द्रनगर । कञ्चनपुरमा महालक्ष्मी लाईफ ईन्सोरेन्सले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । झलारी शाखा र महेन्द्रनगर शाखाको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा अभिकर्ताको आत्म विस्वास बढाउने र नयाँ सदस्यहरु थपी सेवा प्रदान गर्ने उदेस्यले कार्यक्रम गरिएको नायक प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिएका छन् ।
कलश होटेल सभा हलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा नायक प्रमुख कार्यकारी अधिकृत कमल पन्थी , बिसिष्ट अतिथीमा प्रदेश प्रमुख हर्कबहादुर बोहरा, महेन्द्रनगर शाखा प्रबन्धक लक्ष्मि भटट थापा , झलार िशाखाप्रबन्धक हरी प्रशाद अवश्थी, रहेका थिए ।
एक सय उपश्थिती रहेको उक्त कार्यक्रमको संचालन झलारी शाखाप्रबन्धक हरी प्रशाद अवश्थीले गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी