२०८१ मंसिर ७, शुक्रबार
काठमाडौँ :
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन का लागि बजेटको सुनिश्चितता प्राप्त भएको जनाएको छ। बिहीबार पत्रकार सम्मेलन गरी अर्थ मन्त्रालयबाट आठ अर्ब ११ करोड रुपैयाँको सुनिश्चितता प्राप्त भएको जनाएको छ।
निर्वाचनमा भाग लिने दलको नाम फगुन २६ भित्र प्रकाशन गर्ने जनाएको छ। आयोगले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि तोकेको छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी