२०८२ चैत्र १९, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

२

सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

३

मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

४

कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

५

देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

६

व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

७

समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

८

नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

९

युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

१०

दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

११

वडा अध्यक्ष धामीको मूल्यांकन : सफलतासँगै बाँकी कामहरूको स्वीकारोक्ति

१२

पूर्व अध्यक्षहरूको संयुक्त स्वर : भट्ट नेतृत्वमा निरन्तरता आवश्यक

बन/पालिका

.. अनि उपाध्यक्ष नाथ भन्न बाध्य भइन ‘भिट्ट मात्र दे तेरा अध्यक्ष की घाँटी च्यप्या हु ‘

१०

भीमदत्त नगर प्रहरी इन्चार्ज बोहरा बिरुद्ध करणी मुद्दा

११

काँग्रेस एमालेविच भागबण्डा नमिल्दा पाँच महिनादेखि महाकाली अस्पताल समिति बिहिन

१२

विश्व मानवीय दिवसमा महेन्द्रनगरमा रक्तदान : कालिका लायन्स क्लबको अभियान

पश्‍चिम आजप्रकाशित मिति: २०७८ फागुन २९, आईतबार (४ साल अघि)

पत्रकार भण्डारीले २५ निवेदनमार्फत् मागे झण्डै एक सय जानकारी

  • १६४१ पटक पढिएको
  • महेन्द्रनगर । मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीले विगत पाँच वर्षमा भीमदत्त नगरपालिकाले गरेका कामबारे जानकारी लिन सूचनाको हक प्रयोग गरी करिब एक सय विषयमा सूचना माग गरेका छन् । भण्डारीले २५ निवेदनमार्फत् ती जानकारी माग गरेका हुन् । १८ फागुनमा भण्डारीले निवदेनहरु दर्ता गराएका हुन् ।
    नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार जनताको जान्न पाउनु पर्ने हकको सम्वर्धनका लागि सूचना माग गरिएको छ ।
    मागिएका सूचनामा २०७४÷०७५ यता गरिएको भवन निर्माणको विवरण, भवन निर्माणको शीर्षकगत खर्च विवरण, आव २०७३÷०७४ सम्मको कूल बेरुजु रकम, आव २०७४÷०७५ यताको वार्षिक बेरुजु रकम, बेरुजु फर्छयौट अवस्था तथा बेरुजु फछ्र्यौटमा भएको प्रशासनिक खर्च, छाडाचौपाया नियन्त्रणमा भएको खर्चको शीर्षकगत विवरण माग गरिएको छ ।
    यस्तै, कोरोना भाइरस महामारी नियन्त्रणमा गरिएको खर्चको पूर्ण विवरण, आव २०७४।०७५ यता निर्माण गरिएका डिपिआरको विवरण, डिपिआर बनाउँदा इन्जिनियरिङ फर्मलाई भुक्तान गरिएको रकमको शीर्षकगत
    विवरण, विज्ञ तथा सल्लाहकारको सेवा प्राप्त गर्न गरिएको खर्चसहितको पूर्ण विवरण, खरिद गरिएका सेवा तथा परामर्शको खर्चसहितको पूर्ण विवरण, वार्षिकगत आन्तरिक आय विवरण, वार्षिकगत रुपमा आन्तरिक आयको खर्च विवरणको माग गरिएको छ ।
    यसैगरी, जैविक मार्ग निर्माणमा भएको शीर्षकगत खर्चको विवरण, पर्यटन मार्ग निर्माणको शीर्षकगत खर्च, फोहर व्यवस्थापन केन्द्रका लागि गरिएको खर्च रकमको शीर्षकगत विवरण, शुक्लाफाँटा महोत्सव र अन्य महोत्सव तथा मेलाको खर्च विवरण, विज्ञापन शीर्षकमा गरिएको खर्चको पूर्ण विवरण, दान तथा चन्दामा गरिएको खर्चको पूर्ण विवरण, गैरसरकारी संस्थासँगको साझेदारीको पूर्ण विवरण, बोलपत्र नगरी दरभाउपत्रबाट गरिएका कार्यको पूर्ण विवरण माग गरिएको छ ।
    यसैगरी, आव २०७४÷०७५ यता निर्माण गरिएका ग्रावेल सडकको विवरण र खर्च, कालोपत्रे सडकको खर्चसहितको विवरण, आव २०७४।०७५ पूर्व महाकाली नदी रोयल्टी संकलनको अवस्था, आव २०७४।०७५ यता महकाली नदी रोयल्टी आयको वार्षिकगत विवरण, वार्षिकगत रुपमा सडकबत्तीका लागि गरिएको खर्च विवरण, दिइएका सबैखाले अनुदानको पूर्ण विवरण, भ्रमणभत्ता तथा दैनिक भत्तामा गरिएको खर्चको पूर्ण विवरण, खरिद गरिएका सवारीसाधनको विवरण र खर्च रकमको सूचना माग गरिएको छ ।
    यस्तै, आव २०७४।०७५ यता खरिद गरिएका निर्माणसम्बन्धी भारी उपकरणको विवरण र खर्च रकम, वार्षिकगत रुपमा इन्धन खर्च विवरण, ज्यालादारी कर्मचारीको विवरण, ज्यालादारी कर्मचारीको पारिश्रमिकमा भएको खर्चको विवरण लगायतका सूचना माग गरिएको छ ।
    मागेका सूचना कानुनले तोकेको समयभित्रै प्राप्त हुनेमा आफू विश्वस्त रहेको भण्डारीले बताए । उनले सूचना दिँदा तोडमरोड नगरिने र मागिएका सूचनाको विश्लेषणबाट भीमदत्त नगरपालिकाको पाँच वर्षे कार्यकालको प्रष्ट तस्विर सार्वजनिक बताए ।
    सूचनाको हक सम्बन्धी कानुनअनुसार नगरपालिकाले १५ दिनभित्र मागिएको ढाँचामा सूचना दिनुपर्छ । सूचना दिन आनाकानी गरे आफू कानुनअनुसार अगाडि बढ्ने भण्डारीको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ५%१%१%१%
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • ५ घण्टा अघि

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • ६ घण्टा अघि

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • १ महिना अघि

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • २ महिना अघि

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • समाचार
  • १

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • २

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • ३

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • ४

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • ५

    देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

  • ६

    व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

  • ७

    समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

  • ८

    नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

  • ९

    युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

  • १०

    दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सम्पादक: भूपी उपाध्याय

    साईट मेनु

    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution