२०८१ मंसिर ९, आईतबार
कंचनपुर: निर्माण व्यवसायी संघ कंचनपुर द्वारा आज बिहान पत्रकार सम्मेलनको आयोजना गरिएको छ । सार्वजनिक खरिद ऐन लगायतमा साना व्यवसायीहरुलाइ ध्यान नदिएको तथा दिन दिनै जसो बढिरहने मूल्यवृद्धि ले साना व्यवसायीहरुलाइ मारमा पारेको भन्दै आजै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार सम्म पत्र समेत बुझाएका छन ।
पछिल्लो समय देशमा देखिएको आर्थिक समस्याको कारण साना उद्योग व्यवसायीहरु मारमा परिरहेका छन । एक वर्ष भित्रका ठेक्काहरुमा मुल्यबृद्धीले असर पारिरहेको तर यो समबन्धमा नेपाल सरकारले कुनै ध्यान नदिएको खण्डमा १४ गते बाट आफुहरु काम बन्द गरि आन्दोलनमा उत्रने निर्माण व्यवसायीहरु बताउछन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी