२०८१ मंसिर १३, बिहिबार
क्ञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट एमाले युवा नेता सुरेन्द्र विष्ट सहित दर्जनौँ एमाले,काँग्रेसका युवा नेता कार्यकर्ताहरु नेकपा एकिकृत समाजवादीमा प्रवे गरेका छन । आतबार एमाले भीमदत्त नगरका युवा नेता सुरेन्द्र विष्ट सहित दर्जनौँ, एमाले काँग्रेसका नेताहरु समाजवादीमा प्रवेस गरेका हुन ।
समाजवादी कञ्चनपुरका उप सचिव राजेन्द्र पाण्डेयले भीमदत्त नगरमा समाजवादी प्रवेस गर्नेहरुको ओईरो लागेको बताए । उपसचिव पाण्डेले एमाले भीमदत्त नगरका युवा नेता विष्ट सहित ४७ जनाले एक साथ समाजवादी प्रवेस गरेका छन ।
उनका अनुसार कमल बहादुर विष्ट, ध्वज बहादुर विष्ट, लक्ष्मण तिरुवा, तपेन्द्र महरा, कर्ण बहादुर विष्ट, कृष्ण बहादुर विष्ट, पदम विष्ट, प्रशाद जोशी, धन ब. विष्ट, महेश विष्ट, रमेश प्रशाद भट्ट, प्रकास भण्डारी, सुर्दशन भण्डारी, जित बहादुर विष्ट, हिम्मत बहादुर विष्ट, अम्मर विष्ट, माधवी बडू(कुँवर), राजमती विष्ट(कुँवर), सुना तिरुवा, धौली खत्री, जनक विष्ट, राम परियार, कृष्ण सार्की, हरेन्द्र विष्ट, केशव विष्ट,प्रदिप कुँवर, डम्बर बहादुर विष्ट, लाल ब विष्ट, कृष्ण ब. विष्ट, हिरा कुँवर, मदन विष्ट, हरुदेवी सुनार, देवेन्द्र धानुक, राधा रावल, हरिना सुनार, कर्ण विष्ट, देवेन्द्र धानुक, राधा रावल, हरिना सुनार, कर्ण ब. विष्ट, जयन्ती विष्ट, तिलक राज जोशी, नर सिह धामी, कासी विष्ट, गोबिन्द विष्ट, पृत गिष्ट, बिनोद चौधरी, राजसिह धामी सहित सहित ४७ जना एमाले–काँग्रेस) परित्याग माओवादीमा प्रवेस गरेका छन ।
नेकपा एकिकृत समाजवादी कञ्चनपुरका युवा नेता रमेश पन्तले समाजवादीमा नवप्रवेसीहरुलाई नेकपा एकिकृत समाजवादीका जिल्ला इन्चार्ज एव समाजिक विकासमन्त्री लाल ब. खडका, समाजवादीका केन्द्रीय सदस्य एव पुर्वराज्यमन्त्री प्रकास बहादुर रावल, जिल्ला सचिव हरक सिह धामी, उप सचिव राजेन्द्र पाण्डे, भीमदत्त नगर पार्टी अध्यक्ष मदन सेराला लगायतका समाजवादीका नेताहरुले स्वागत गरेका थिए । समाजवादी प्रवेसीहरुले एमाले काँग्रेसले भावि चुनावमा जातिवादी एव आफन्तवाद गर्ने भएकाले आफुहरु समाजवादीमा प्रवेस गरेको बताएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी