२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
नेकपा एकीककृत समाजवादी कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र सिह धामी पुन एमालेमै फर्किएका छन । आइतबार एमाले कञ्चनपुरका नेता रण बहादुर महरा, जगत सिह नरेश सिह, ज्ञानेन्द्र विष्ट सहितले उनलाई एमालेमै फर्काएका छन । एमाले युवा नेता समेत रहेका धामी एमाले फुटसंगै समाजवादीतिर गएका थिए । समाजसेवी समेत रहेका धामी एमालेमै फर्किएसंगै उनलाई पार्टीका नेताहरुले स्वागत गरेका छन । कतिपय उनकै एमाले सहपाठीहरुले कहिले एमाले, कहिले काँग्रेस कहिले समाजवादी त कहिले विभिन्न पाटी क्षणभरमै परिर्वतन गर्दा अस्थिर त कतिपयले उनलाई डाईनामिक, ईमान्दार र नेता भन्दै आएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी