२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
नेपाल ईट्टा उद्योग महासंघको अध्यक्षमा कञ्चनपुरका स्थानीय शंकर बहादुर चन्द चयन भएका छन । भैरवाहमा नेपाल ईट्टा उद्योग महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा तेहौँ बार्षिक साधारण सभाबाट चन्द ईट्टा उद्योग महासंघको अध्यक्षमा निर्बिरोध चयन भएका हुन । सुदूरपश्चिम कञ्चनपुरका स्थानीय समेत रहेका समाजवेसी तथा काँग्रेस नेता चन्दले यस पटक नेपाल ईट्टा उद्योग महासंघ केन्द्रीय नेतृत्व लिएका हुन । उनले विशेष गरेर सेती महाकाली ईट्टा व्यवसायी महासंघ सहित देशभरीका ईटा व्यवसायीप्रति आभार प्रकट गरेका छन । ईट्टा व्यवसायीको हकहितका लागि देश निर्माणका लागि गुणस्तरिय ईटा उत्पादनमा प्रतिबद्धता जाहेर गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी