२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
सन नेपाल कञ्चनपुरका अभिकर्तालाई अभिकर्तालाई अभिमुखिकरण गराईएको छ । शुक्रबार सन नेपाल कञ्चनपुरका अभिकर्ताहरुलाई बिना सम्बन्धी अभिमुखीकरण गराएको हो ।
सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी शाखा कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा कञ्चनपुरका अभिकर्ता सहभागि रहेका थिए । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय महेन्द्रनगरका प्रमुख पुष्कर भट्टले जिवन बिमा बारे अभिकर्ताहरुलाई थप पुर्नताजिकीकरण गराउँदै सम्मान गरिएको बताए । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकुत राजु कुमार अर्याल, धनगढी शाखा प्रमुख लक्ष्मीकान्त जैसीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागि अभिकर्ताहरुले तालिमबाट सिकेका विषयबस्तु व्यवहारिक जिवनमा प्रयोग गर्ने बचन दिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी