२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर:
नेकपा (एमाले) ले बेलौरी नगरपालिकाको मेयरका लागि युवा नेतृ कमला बोहरालगायत ८ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमाले का केन्द्रिय सदस्य कमला बोहरा, जिल्ला सचिब पल्लब भट्ट, जिल्ला सचिवालय सदस्य राधाकृष्ण जोशी ज्वाला लगायत ८ जनालाइ बेलौरी नगर कमिटी ले रिफारिश गरेको छ ।
एमाले कञ्चनपुर जिल्ला सदस्य राधाकृष्ण जोशी (ज्वाला) मेयरमा आफ्नो दाबी रहेको समेत बताए । पार्टीले यसपटक मौका दिनुपर्ने बताए । नगर कमिटी बैठकमा मेयर पदमा दाबी र आकांक्षा व्यक्त गर्ने सबैको नामावली जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको राधाकृष्ण जोशी (ज्वाला) नेताले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी