२०८१ मंसिर ६, बिहिबार
कैलाली:
कैलाली मोहन्याल गाउँपालिका ०१ राक्सा बस्ने बर्ष ३३ की थुमा थापामगरले आफ्नै श्रीमान नारायण बुढामगर सँग घरायसी विबादका कारण घरेलु हँसियाको प्रयोग गरी श्रीमानको विभत्स हत्या गरी ईलाका प्रहरी कार्यालय पण्डौन कैलालीमा आत्म समर्पण गरेको र नियन्त्रणमा लिएको र घटनास्थल तर्फ ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट प्रहरी निरीक्षक लोकेन्द्र सिह गुरुको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरी ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी