२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
राष्ट्रिय जनमोर्चाले कञ्चनपुरका चार पालिकाका १८ वडाबाट उम्मेदवार टुङगो लगाएको छ । जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले जनमोर्चाले वडाबाट उम्मेदवार सर्वसम्मत जिल्लामा सिफारिस गरेको बताए । अध्यक्ष कार्कीका अनुसार भीमदत्त, बेलौरी, शुक्लाफाँटा र लालझाडीका १८वडाबाट उम्मेदवार सर्वसम्मत भएका छन ।
भीमदत्त २बाट भीमराज जोशी ४ शशिधर्तीमगर, ५ ईन्द्रलाल दमाई, ७ हरिना भण्डारी, ९दिल ब. कार्की, १० गोमती जोशी, १३ पुष्पा विक, १४ चम्फा परियार, १५ धर्मदेव नाथ, १८मनसरा सुनार १९चन्द्रमान ओड सर्वसम्मत सिफारिस भएका छन । बेलौरी २बाट कुँवर बहादुर चौधरी, ६बाट जुहारी चौधरी, शुक्लाफाँटा १बाट विष्णूदत्त पन्त, २ धर्मसिह साउद, १२बिर ब. बोहरा र लालझाडी १प्रकास राना, ६खुसीराम राना सर्वसम्मत भएका छन । पालिका उप प्रमुख केही दिनमा टुङगिने अध्यक्ष कार्कीले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी