२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरपालिका २ का वडाध्यक्ष डम्बर कार्की(डिके)ले सरकारी सुविधाको मोटरसाईकल फिर्ता गरेका छन ।
आइतबार वडाध्यक्ष कार्कीले वडा सदस्य प्रेग चौधरी र सचिव दिपा चौधरीलाई सरकारी सुविधाको मोटरसाईकल फिर्ता गरेका हुन ।
वडाध्यक्ष कार्कीले फेरी चुनावमा भएकाले मोटरसाईकल फिर्ता गरेर राजिनामा दिने भएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी