२०८१ मंसिर १२, बुधबार
क्ञ्चनपुर:
नेकपा एमाले कञ्चनपुरका युवा नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । पार्टीले घात गरेको भन्दै भीमदत्त नगरपालिका १८ बाट वडाध्यक्षका लागि प्रशान्त भट्ट र १०बाट दिनेश विष्टले स्वतन्त्र उम्मेदबारी दर्ता गराएका छन ।
एमाले कञ्चनपुरका एक युवा नेताले पार्टीले धोखा दिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताए । भट्ट एमाले भीनपा १८का वडाध्यक्ष एव राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटि सदस्य तथा जिल्ला इन्चार्ज र विष्ट राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका उपाध्यक्ष हुन । राम्रा उम्मेदवार युवालाई पाटीले धोका दिएको भन्दै चर्चित युवा नेताहरुलाई जिम्मेबारीबाट पन्छ्याउन खोजिएको बताएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी