२०८१ मंसिर १२, बुधबार
दोधारा:
दोधारा चाँदनीमा स्थानिय निर्वाचनमा उम्मेदवारी दिन जनप्रतिनिधी, महिला स्वयम् सेविका, कर्मचारीले आफ्नो पदबाट राजिनामा दिएका छन् । स्थानिय निर्वाचनमा उम्मेदवारीको लागी हिजो दोधारा चाँदनी नगरपालिका वडा नं. ८ का महिला स्वयम् सेविका चन्द्रवती थापा, वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा नं. ७ का वडा सदस्य पुजा सुनार, वडा नं. ८ का वडा नं. ८ का वडा सदस्य देबिसरा सुनार, वडा नं. १० का वडा सदस्य उर्मिला दमाई, वडा नं. ५ का वडा सदस्य बिर्मा देबि बुढा, वडा नं. ८ का वडा सदस्य जय बहादुर खड्का, वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा नं. ७ का वडा सदस्य कमला बोक्टी, वडा नं. ९ का वडाध्यक्ष ऋषिराम क्षेत्री भन्ने गिरी बहादुर क्षेत्री, वडा नं. १ का वडा सदस्य गोबिन्द सिंह धानुक, वडा नं. ५ का वडा सदस्य करन सुनार, वडा नं. ५ का वडा सदस्य नरेन्द्र भण्डारी, वडा नं. ९ का वडा सदस्य गोपिलाल कडेंल, वडा नं. ६ का वडाध्यक्ष दिल बहादुर सिजाली, वडा नं. ३ का वडा सदस्य राधा सुनार, वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकाया, दोधारा चाँदनी नगरपालिका नगरप्रमुखका सचिवालयका स्वकिय सचिव देबेन्द्र सिंह नायक र दोधारा चाँदनी नगरपालिका नगरउपप्रमुखका सचिवालयका स्वकिय सचिव पदम सिंह रावलले आफ्नो पदबाट राजिनामा दिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी