२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । बुधबार माओवादी केन्द्रले आफ्ना उम्मेदवार जिताउनका लागि नगर इन्चार्ज नरहरी नाथ योगी(सन्तोष)को संयोजकत्वमा २५ सय २५ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति बनाएको हो ।
माओवादीले केन्द्रले नगर, वडा, वडाहरुमा पाटीका एजेण्डा लगेर प्रचारप्रसारमा खटिने जनाएको छ । ९ वडा रहेको कृष्णपुरमा माओवादी केन्द्रले चुनावप्रसार प्रसारलाई युद्धस्तरमा गर्ने छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी