२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का तर्फबाट भीमदत्त नगरपालिका ३ को वडाध्यक्षका उम्मेदवार कमलेस सिहले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन ।
‘मैले जितेपछि राज्यबाट सेवा लिदैन, वडामै लगाउँछु, ‘उनले भने, ‘वडाका विपन्न नागरिकको शिक्षा, स्वाथ्यमा खर्च गर्छु ।’ वडाध्यक्ष सिहले आफुले जितेपछि बढ्दै गएको लागु औषध नियन्त्रणदेखि विकृती हटाउने घोषणा गरेका छन । सिहले वडाको दिगो विकास भ्रष्टाचार मुक्त वडा बनाउने योजना अघि सारेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी