२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
नेकपा माओवादी केन्द्र बेदकोट नगर कमिटिले दुई जना नेतालाई कार्बाही गरेको छ । माओवादी केन्द्र बेदकोट नगरले नगर सदस्य राजुराम सार्की(भुल) र सदस्य झकर राज जोशीलाई कार्बाही गरेको हो । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीविच गठबन्धन भएको अवस्थामा पाटीको नीति, सिद्धान्त विपरित स्वतन्त्र उम्मेदवारी दिएको भन्दै पाटीबाट निष्कासन गरेको छ । माओवादी केन्द्र बेदकोट नगर सचिव दान ब. र अध्यक्ष लाल परियारद्वामरा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आजकै मितिदेखि साधारण सदस्य समेत नहरने गरी निष्कासन गरिएको जनाएको छ । समाजिक सञ्जाल माफर्त सार्की र जोशीले पाटी परित्याग गरेको घोषणा गरेका थिए । माओवादी केन्द्रका नेताहरुले पार्टीको नीति, सिद्धान्त पालना नगर्नेहरुले कतै पार्टीमा नामबाट मत माग्ने भएकाले त्यस्ता बाँगीका पछि नलागेर गठबन्धनका उम्मेदवारलाई मत दिन समेत घोषणा गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी