२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
नेपाल निजामती कर्मचारी संगठनले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा कर्मचारी खटाउने विषयलाई लिएर कर्मचारी संगठनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
शुक्रबार कर्मचारी संगठनले मुख्यमन्त्री कार्यालयमा ध्यानकर्षण पत्र बुझाएको अध्यक्ष मान बहादुर चन्दले बताए । अध्यक्ष चन्दका अनुसार प्रदेश र पालिकाका कर्मचारीलाई खटाउने र नामावली हेरफेरमा गम्भिर ध्यानकर्षण भएको जनाएको छ । स्थानीय तहका कर्मचारीलाई खटनपटनमा विभेद भएको भन्दै पायक पर्ने ठाँउमा खटाउन माग अघि सारिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी